Header Ads Widget

ताजा

6/recent/ticker-posts

उपत्यकाका यातायात कार्यालयहरू अनिश्चित कालका लागि बन्द!!!

उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गरी सबै सेवाहरु बन्द गरेका छन् । मिति २०७७।४।२६ को नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै अर्को निर्णय नभएसम्मका लागि सेवाहरु बन्द भएका हुन् ।

 




तपाईको प्रतिकृया / कमेन्ट्सहरुः