Header Ads Widget

ताजा

6/recent/ticker-posts

यातायातमा काम पर्यो? थाहा पाएर जाउँ

यातायात व्यवस्था कार्यालय सम्बन्धी तपाईलाई केही काम परेको छ भने त्यसको प्रकृया, कानूनी व्यवस्था, कर/जरिवाना/दस्तुरहरु र आवश्यक कागजातहरु सम्बन्धमा महत्वपूर्ण जानकारीहरु उपलब्ध गराई तपाईलाई आफ्नो काम आफैँ गर्नसक्ने बनाउने उद्देश्यले यो ब्लग तयार गरेको छु । तपाईलाई आवश्यक पर्न सक्ने मुख्य मुख्य कामहरुका बारेमा यस पेजमा सूची तयार गरी प्रस्तुत गरेको छु । तपाईहरुको सुझाव सल्लाहको लागि सदा आभारी रहनेछु ।

ऐन कानून सम्बन्धी


 कर तथा ब्लू बुक नविकरण सम्बन्धी


ब्लू बुकको प्रतिलिपी सम्बन्धी


नामसारी सम्बन्धी


अञ्चलिकरण सम्बन्धी


लिलामीका सवारी सम्बन्धी


स्वरुप परिवर्तन सम्बन्धी


कारवाही सम्बन्धी

 


सम्पर्कः

१. फेसबुक पेज  -  Facebook.com/bagYatPage
२. ईमेल - suresh@BagYat.com



तपाईको प्रतिकृया / कमेन्ट्सहरुः